फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेन्ट पिटर्सवर्गको शंकास्पद मेट्रो आक्रमणकारीको प्रारम्भिक पहिचान निश्चित

(GMT+08:00) 2017-04-04 15:22:07

       रुसी समाचार संस्था टावर नोवोस्तीले आज चार तारिख जनाएअनुसार तीन तारिख सेन्ट पिटर्सवर्ग मेट्रो आक्रमण गर्ने शंकास्पद व्यक्ति मध्य एशियाली रहेको अनुमान गरेको छ भने त्यो व्यक्ति सिरियाको चरमपन्थी शक्तिसँग सम्बन्धित रहेको निर्क्योल निकालेको छ।

       उक्त आक्रमणकारीको क्षतविक्षत शरीरको बाँकी अंग भेटिएको छ भने सम्बन्धित संस्थामा छानबीन गराउनका लागि पठाइएको छ। सम्बन्धित विशेषज्ञको प्रारम्भिक विश्लेषणका अनुसार आक्रमणकारीले आफैंले बनाएको बम बोकेर मेट्रो चलेको अवधिमा उक्त बम बिस्फोटन गराएको थियो।

जानकारी तथा लेखहरु