फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेन्ट पिटर्सवर्ग मेट्रोमा भएको आतंकवादी घटनाको चीनको परराष्ट्र मन्त्रालयद्वारा निन्दा

(GMT+08:00) 2017-04-04 16:13:48

        चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज चार तारिख रुसको सेन्ट पिटर्सवर्ग मेट्रो आतंकवादी घटनाप्रति पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै सेन्ट पिटर्सवर्गमा गराइएको मेट्रो आक्रमणको घटनाप्रति कडा निन्दा गर्नुका साथै यस घटनाका पीडितहरु र उनीहरुको परिवारप्रति गहिरो शोक तथा सदिच्छापूर्ण सान्त्वना पठाएको जानकारी दिनुभएको छ।

         आतंकवाद पूर्ण मानव जातिको साझा शत्रु हो। चीनले रुस र अन्तर्राष्ट्रिय समाजसँग सहयोगलाई सबल पार्दै आतंकवादको संयुक्त विरोध गर्ने आशा लिएको छ।

जानकारी तथा लेखहरु