फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी बम विस्फोटनमा 14 जनाको मृत्यु भएको पुष्टी

(GMT+08:00) 2017-04-05 18:03:13

        रूसी संघीय छानबिन समितिले हिजो चार तारिख जनाएअनुसार यस अप्रिल तीन तारिख सेन्ट पिटर्सवर्गको भूमिगत रेलवेमा गम्भीर बम विस्फोटनको घटना गराउने आक्रमणकारीको पहिचान भएको छ। त्यस आक्रमकारीको नाम अक्बारझोन जालिलोभ हो भने सन्1995मा जन्मेको भेटिएको छ तर आक्रमणकारीको राष्ट्रियताबारे जनाकारी दिइएको छैन।

         सम्बन्धित सबैभन्दा पछिल्लो तथ्याङ्कअनुसार यस बम बिस्फोटनबाट 14 जनाको मृत्यु हुनुका साथै अन्य 50 घाइतेहरुले हाल अस्पतालमा औषधोपचार लिइरहेका छन्।

जानकारी तथा लेखहरु