फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यू होङ्गबीच काठमाडौंमा भेटवार्ता

(GMT+08:00) 2017-04-08 14:21:13

           राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनियाँ राजदूत यू होङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

           राष्ट्रपति भवन शितल निवासमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र आपसी हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

             भेटवार्तामा चिनियाँ सरकार र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो।

जानकारी तथा लेखहरु