फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले सिरियामाथि थप नाकाबन्दी लाद्ने

(GMT+08:00) 2017-04-08 15:07:09

       अमेरिकी वित्तमन्त्री स्टिभेन मुनुचिनले अमेरिकाले निकट भविष्यमा सिरियामाथि थप नाकाबन्दी लगाएर यसअघि सिरियामा भएको रासायनिक हतियार प्रहारको प्रतिकृया दिने चेतावनी दिनुभएको छ। मुनुचिनले नाकाबन्दीको ठोस विषयबारे जानकारी दिनुभएको छैन तर नाकाबन्दी निकै महत्वपूर्ण उपाय हो र अमेरिकाले त्यसको अधिकतम प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो।

      अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले छ तारिख टेलिभिजनबाट भाषण दिँदै सिरियाको एक विमानस्थलमा लक्षित सैन्य प्रहार गर्न आदेश दिनुभयो।

जानकारी तथा लेखहरु