फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन् फिङ्गद्बारा अमेरिकी अलास्काका प्रमुख बिल वोलकेरसँग भेट-वार्ता

(GMT+08:00) 2017-04-08 15:08:23

     स्थानीय समय अनुसार सात तारिख चीनका राष्ट्राध्यक्ष सी चिन् फिङ्गले अमेरिकी अलास्काका प्रमुख बिल वोलकेरसँग भेट-वार्ता गर्नुभयो।

     राष्ट्राध्यक्ष सीले क्षेत्रीय सहयोग चीन र अमेरिका सम्बन्धको सबैभन्दा शक्तिशालि भाग भएको बताउँदै दुवै पक्षले विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो।

      प्रत्युत्तरमा प्रमुख बिलले राष्ट्राध्यक्ष सीको भ्रमणको हार्दिक स्वागत गर्नुभयो। उहाँले चीन अलास्काका महत्वपूर्ण व्यापार साझेदार भएको बताउँदै चीनसँग कृषि, तेल र ग्याँस, पर्यटन आदि क्षेत्रमा सहयोगलाई सबल पार्ने बताउनुभयो।

जानकारी तथा लेखहरु