फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युवा प्रतिनिधमण्डलद्बारा नेपालको भ्रमण सुरु

(GMT+08:00) 2017-04-09 15:22:50

     चीन-नेपाल सरकारबीचको युवा आपसी भ्रमण कार्यक्रमअनुसार, चिनियाँ युवा प्रतिनिधमण्डलले अप्रिल सात तारिखदेखि नेपालको भ्रमण गर्न थालेको छ। आठ तारिख युवा प्रतिनिधि मण्डलले नेपाली वाणिज्य क्षेत्रका पदाधिकारीहरु, युवा कर्मचारी, काठमाण्डौँ विश्वविद्यालयका विद्यार्थीहरुसँग आदान-प्रदान गरेका छन्।

1 2
जानकारी तथा लेखहरु