फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेष क्षमता भएकी नेपाली केटी

(GMT+08:00) 2017-04-10 10:47:40

अमूल्य आचार्य नाम गरेकी यी केटीले आँखामा पट्टी बाँधेर पनि चीजबीचहरु छोएर र सुँघेको भरमा चिन्न सक्छिन्। चीन भ्रमणका बेला सिआरआई नेपाली सेवामा उनले आफ्नो प्रतिभा देखाइन्। यस भिडियोमा उनले आफ्नो क्षमताको रहस्य पनि सुनाइन्। हेरौं, अमूल्य आचार्यको यो प्रस्तुती।

जानकारी तथा लेखहरु