फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङहाई प्रान्तमा आगामी पाँच वर्षमा दुई खर्ब चिनियाँ युआन लगानी

(GMT+08:00) 2017-04-10 15:58:08

सिन्ह्वा समाचार समितिका अनुसार सन् 2016 मा छिङहाई प्रान्तले यातायात क्षेत्रमा 38 अर्ब 80 करोड चिनियाँ युआनको लगानी गरेको छ।

छिङहाई प्रान्तको यातायात व्यूरोले जनाएअनुसार चालु वर्षदेखि यातायात क्षेत्रमा लागानीलाई बृद्बि गर्ने योजना रहेको छ। सन् 2020 सम्ममा छिङहाई प्रान्तले दुई खर्ब चिनियाँ युआन लगानी गर्नेछ। सो लगानीबाट छिङहाई प्रान्तको यातायात क्षेत्रमा व्यापक सुधार हुने बताइएको छ।

जानकारी तथा लेखहरु