फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टका दुईटा चर्चमा बम विस्फोटमा परी 47 जनाको मृत्यु

(GMT+08:00) 2017-04-10 15:59:05

अप्रिल नौ तारिख इजिप्टको टान्टा शहर र अलेक्षन्द्रिय शहरको दुई वटा चर्चमा बम विस्फोट भएको छ। विस्फोटनमा परी 47 जनाको मत्यु भएको समाचारमा उल्लेख छ।

बम विस्फोट भएपछि इजिप्टका राष्ट्रपति अब्डेल फताह एल सिसीले एउटा वक्तव्य प्रकाशित गरी इजिप्टमा तीन महिनाका लागि संकटकाल लगाइएको उल्लेख गर्नुभएको छ।

इस्लामिक स्टेटले उक्त बम विस्फोटको जिम्मेवारी लिएको छ।

जानकारी तथा लेखहरु