फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिला तथा बालबालिका सहयोग कोशमा दुई अर्ब बीस करोड युआन

(GMT+08:00) 2017-04-10 18:36:05

हालै चिनियाँ महिला र बालबालिका सहयोग कार्यक्रम पैचिङमा आयोजना भएको छ। विगत दुई वर्षदेखि चीनको बाल कोष र महिला कोषले संयुक्त रुपमा दुई अर्ब बीस करोड चिनियाँ युआनको कोष जम्मा गरेका छन्।

दुई करोड सत्तरी लाख महिला तथा बालबालिकाहरु उक्त कोशबाट लाभान्वित भएका छन्।

चीनका एक अर्ब 37 करोड जनसंख्यामध्ये महिलाहरुको जनसंख्या 48 दशमलब 8 प्रतिशत रहेको छ। चीनले महिला र बालबालिकाहरुको संरक्षणमा महत्व दिँदै आएको छ।

जानकारी तथा लेखहरु