फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा कृतिम ज्ञान क्षेत्रमा राम्रो उपलब्धि

(GMT+08:00) 2017-04-10 18:38:49

सिन्ह्वा समाचार समितिका अनुसार चीनको उद्योग र सूचना मन्त्रालयका प्रमुख ल्यु मिङ व्हा अप्रिल नौ तारिख शन चनमा आयोजित कृतिम ज्ञान क्षेत्र 2017 विकास शिखर सम्मेलनमा सहभागी हुनु भएको छ।

सो अवसरमा उहाँले चीलले कृतिम ज्ञान क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको कुरा बताउनुभएको छ। उहाँका अनुसार चीनका धेरै व्यवसायहरुले कृतिम ज्ञान क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको र चीनले यस क्षेत्रमा राम्रो विकास गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु