फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्बरा इजिप्टेली प्रधानमन्त्रीलाई समवेदना संदश

(GMT+08:00) 2017-04-10 19:25:02

चीनका प्रधानमन्त्री ली ख छ्याङले अप्रिल दश तारिख इजिप्टेली प्रधानमन्त्री शेरिफ इस्माइललाई सम्वेदना संदेश पठाउँदै नौ तारिख इजिप्टका टान्टा र अलेक्जान्डर शहरको कोप्ट्स चर्चमा आतंकवादी विस्फोटन हमला भएकोमा कडा शब्दमा निन्दा गर्नुभएको छ। साथै उहाँले प्रधानमन्त्री इस्माइल, मृतकका परिवारजन र अन्य घाइतेहरूलाई हार्दिक समवेदना पनि प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु