फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको यीसिङ बैजनी माटो कला नेपालमा

(GMT+08:00) 2017-04-11 15:36:53

चीनको यीसिङ बैजनी माटो कला नेपाल प्रदर्शनी अप्रिल दश तारिख पाटन संग्रहालयमा शुरु भएको छ।

नेपाल चिनियाँ सांस्कृति केन्द्रका प्रमुख यिन खुनसोङले जानकारी दिनुभए अनुसार, सो प्रदर्शनी बैजनी माटो खानीदेखि चियादानीसम्मको सम्पूर्ण प्रक्रिया देखाइन्छ। चिनियाँ कलाकारहरुले तत्स्थानमै चियादानी बनाएर दर्शकहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

नेपालका उप प्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महराले सो प्रदर्शनीमा सम्बोधन गर्दै लामो इतिहास बोकेका दुई देशको इतिहास बीच घनिष्ट सम्बन्ध भएको र अद्बितीय बैजनी माटाको चियादानीबाट चीनको आर्थिक विकासको विशेषतालाई देखाएको विचार व्यक्त गर्नुभएको छ।

सो प्रदर्शनीमा नेपालका लागि चिनियाँ राजदूत यु हुँले नेपाली साथीहरुले यस प्रदर्शनीबाट चिनियाँ संस्कृतिबारे जानकारी लिनसक्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु