फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियामा 5 G को परीक्षण गरिने पहिलो मुलुक पाकिस्तान

(GMT+08:00) 2017-04-13 16:25:02
पाकिस्तानले दक्षिण एशियामै पाँचौँ पुस्तको 5 G दूरसंचारको परीक्षण गर्ने पहिलो मुलुक बन्ने योजना बनाएको छ। उक्त कुरा पाकिस्तानी सूचना तथा प्रविधि मन्त्री अनुशा राहमानले भन्नुभएको हो।

पाकिस्तानी दोन समाचारपत्रले अप्रिल बाह्र तारिख जनाए अनुसार, बिगत केही वर्षमा पाकिस्तानमा सूचना तथा दूरसंचार उद्योगको द्रुत विकास भैरहेको छ र ब्रोडब्याण्ड फैलने दर बिगत दुई वर्षमा तीन प्रतिशतदेखि सत्ताइस प्रतिशतसम्म बढेको छ। साथै सन् 2030 अघि मोबाइल नेटवर्क हरेक गाँउमा पुग्ने योजना पनि रहेको छ।

जानकारी तथा लेखहरु