फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ ओपेरा

(GMT+08:00) 2017-04-14 18:52:48

ओप्रा (ओपेरा) मञ्चमा प्रस्तुत गरिने एक कला हो जहाँ कलाकारले अभिनय तथा नृत्यको माध्यमबाट दर्शकलार्इ रिझाउने गर्छन्। सोह्रौं शताब्दीमा इटालीबाट शुरू भएको यस ओप्रा चीनमा अठारौं शताब्दीको अन्तमा भित्रिएको मानिन्छ।

कलाकारको अभिनय तथा नृत्यबाहेक ओप्रामा सङ्गीतको पनि महत्वपूर्ण स्थान रहेको हुन्छ। चिनियाँ ओप्रामा भने गायन, नृत्य, वाक-कला र कोङ्ग फु आदि पक्षमा निपूर्ण हुनुपर्छ।

दुर्इ सय वर्षभन्दा पूरानो पैचिङ्ग ओप्राको विशेषता भनेको कलाकारको अनुहारमा थरि-थरिका रङ लगाउनु हो। जहाँ रङले उक्त अभिनेताको चरित्र दर्शाउँछ।

जानकारी तथा लेखहरु