फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राजदूतको शुभकामना

(GMT+08:00) 2017-04-16 20:15:42

चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल हुनुहुन्छ। नेपाल सरकारका पूर्व मूख्य सचिव पौडेल सन् 2016 नोभेम्बरदेखि चीनका लागि राजदूतका रुपमा कार्यरत हुनुहुन्छ। उहाँ सन् 2003 देखि 2007 सम्म ल्हासामा महावाणिज्यदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो। महामहिम पौडेलले सीआरआई नेपाली सेवा मार्फत नयाँ वर्ष विक्रम सम्बत 2074 सालको शुभकामनासँगै आगामी मे महिनामा चीनमा आयोजना हुने 'बेल्ट एण्ड रोड इनिसिएटिभ' शिखर मञ्चको पनि सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु