फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ वर्षमा सीआरआईको नृत्य

(GMT+08:00) 2017-04-16 20:17:35

बेइजिङस्थित नेपाली दूताबासले यही अप्रिल 15 तारिख नेपाली नयाँ वर्ष 2074 का अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। सो सांस्कृतिक समारोहमा सीआरआई नेपाली सेवाले नेपाली चलचित्र रेशम फिलिलीको पिरतीको छाता ओडाउन (जालमा) गीतमा छोटो नृत्य प्रस्तुत गरेको थियो। यो गीतमा स्वर मेघा र लक्ष्मीको छ भने नृत्यमा सुमेघा र चेतनाथलाई साथ दिँदै हुनुहुन्छ हिमा, प्रतिभा, मुना, लालिमा र सन्ध्या।

जानकारी तथा लेखहरु