फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धि दर 6.9 प्रतिशत

(GMT+08:00) 2017-04-17 19:16:05

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोले आज अप्रिल सत्र तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार पहिलो त्रैमासिक अवधिमा चीनको राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा एक सय असी खर्ब चिनियाँ युआन पुगेर 6.9 प्रतिशत पुगेको छ।

व्यवसायको बनौटबाट हेर्दा पहिलो व्यवसाय गत वर्षको सोही अवधिको तुलनामा 3 प्रतिशतले वृद्धि हुनुका साथै दोस्रो व्यवसायमा 6.4 प्रतिशतले र तेस्रो व्यवसायमा 7.7 प्रतिशतले वृद्धि भएको छ।

उत्पादन क्षेत्रमा पहिलो त्रैमासिकमा उद्योग क्षेत्रमा 6.8 प्रतिशतले वृद्धि हुनुका साथै सेवा व्यवसायको उत्पादित सूचकाङ्क पनि 8.3 प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु