फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भविष्यमा चीनको अन्तर्राष्ट्रिय सम्बन्धको मुख्य विषय अन्तर्राष्ट्रिय सुरक्षामा राखिने

(GMT+08:00) 2017-04-17 19:18:46

'चिनियाँ दर्शन-शास्त्र सामाजिक वैज्ञानिक पाठ्यक्रमको विकास प्रतिवेदन'मध्येको 'हाल चिनियाँ अन्तर्राष्ट्रिय राजनैतिक पाठ्यक्रम अध्ययन प्रतिवेदन'अप्रिल सत्र तारिख पैचिङ्गमा सार्वजनिक गरिएको छ। भविष्यमा चीनको अन्तर्राष्ट्रिय सम्बन्धको मुख्य विषय अन्तर्राष्ट्रिय सुरक्षामा राख्ने कुरा उक्त प्रतिवेदनमा उल्लेख छ।

वरिपरिको सुरक्षित वातावरणको मूल्यांकनमा प्राज्ञिक क्षेत्रले मुख्य रुपमा पूर्वी एशियाको सुरक्षाअवस्थामा ध्यान दिने कुरा उक्त प्रतिवेदनद्वारा औंल्याइएको छ।

यसका अत्तिरिक्त उक्त प्रतिवेदनमा आतंकवादसम्बन्धी गैर परम्परागत सुरक्षा समस्यालाई पनि छलफलमा राखिएको छ।

जानकारी तथा लेखहरु