फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सशस्त्र तरीका बाहेकका उपायद्वारा कोरियाली प्रायद्विपको समस्या समाधान गर्नुपर्ने अमेरिकी अधिकारीहरुको भनाइ

(GMT+08:00) 2017-04-17 19:23:15
अमेरिकी राष्ट्रिय सुरक्षा मामिला एवं राष्ट्रपतिका सहायक हर्बर्ट म्याक मास्टरले अप्रिल सोह्र तारिख कोरियाली प्रायद्वीप समस्याको समाधान गर्न अमेरिकाले सशस्त्र तरीका बाहेक सबै तरीका प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

सहायक म्याक मास्टरले सोहि दिन अमेरिकी रेडियोलाई अन्तर्वार्ता दिँदै उत्तर कोरियाले पछिल्लो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेर स्थिर परिस्थितिलाई अशान्त पारेकोमा निन्दा गर्नुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएर अमेरिकी राष्ट्रिय सुरक्षा समिति एवम् अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी राज्य परिषद् र सम्बन्धित विभागले उत्तर कोरियाली प्रायद्वीप समस्याको समाधान गर्न अझ बढी प्रयास गर्न पनि सल्लाह दिनुभएको छ।

जानकारी तथा लेखहरु