फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फुलान नाकाबाट यस वर्षको पहिलो विदेशी पर्यटन टोली तिब्बतमा

(GMT+08:00) 2017-04-18 18:29:34

सन् 2017को पहिलो विदेशी पर्यटक टोली हालै फुलान नाका हुँदै तिब्बत प्रवेश गरेको छ। यस पटकको पर्यटन मण्डलमा अस्ट्रेलिया, इटाली, जर्मनी, आयरल्याण्ड र नेपाल आदि मुलुकका पर्यटकहरु रहेका छन्।

फुलान नाका तिब्बती आली क्षेत्रको दक्षिण पूर्वी भागमा रहेको छ र भारत, नेपाल जोडिएर चीनको पश्चिमी तिब्बत क्षेत्रमा वैदेशिक व्यापारको एउटा मुख्य नाका मध्ये पर्दछ।

सन्2016मा तिब्बतमा जम्मा गरी देश विदेशका दुई करोड एकतीस लाख साट्ठी जना पर्यटकहरुले घुम्नुका साथै गत वर्षको सोही अवधिको तुलनामा 14.8 प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु