फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी सुरु

(GMT+08:00) 2017-04-20 14:28:27

यसै अप्रिल 19 तारिखदेखि शाङ्गहाइ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी शाङ्गहाइ राष्ट्रिय प्रदर्शनी केन्द्रमा सुरु भएको छ। "सुन्दर जीवनका लागि प्रयास" नारा बोकेको यस गाडी प्रदर्शनीमा वर्तमान गाडी उद्योगको सबैभन्दा नयाँ प्रविधि तथा सम्बन्धित् वस्तुहरू प्रदर्शनमा राखिएका छन्। जम्मा ९ दिनसम्म चल्ने प्रदर्शनीमा 118 वटा नयाँ मोडेलका गाडी पनि सार्वजनिक गरिएको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु