फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा ध्वनि प्रदूषण रोक्न अभियान

(GMT+08:00) 2017-04-20 18:54:00

रेनोल्ड नेपालले काठमाडौं उपत्यका भित्र बढ्दो ध्वनी प्रदुषणको बारेमा जनचेतना जगाउन अभियान सुरु गरेको छ। रेनोल्ड समर्थनमा काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयले 074 वैशाख 1 देखि उपत्यका भित्र हर्न बजाउन निषेधित अभियान 'नो हर्न क्याम्पेन' घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ।

रेनोल्टले शिक्षा, विविधिकरण, तथा तन्दुरुस्तीको प्रबद्र्धन गर्ने कार्यका लागि समर्थन गर्ने जनाइएको छ ।

जानकारी तथा लेखहरु