फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं एशियाली अध्ययन मञ्च पैचिङ्गमा आयोजित

(GMT+08:00) 2017-04-20 18:58:46

चिनियाँ सामाजिक प्राविधिक प्रतिष्ठान अन्तर्गत एशियाली अध्ययन केन्द्रले आयोजना गरेको सातौं एशियाली अध्ययन मञ्च अप्रिल उन्नाईस तारिखदेखि बीस तारिखसम्म पैचिङ्गमा आयोजित भयो।

चिनियाँ राजनैतिक वाणिज्य क्षेत्र, व्यवसाय, अध्ययन संस्था, सञ्चारमाध्यमका प्रतिनिधिहरु र केही विदेशी विशेषज्ञ र विद्वानहरु यस पटकको मञ्चमा सहभागी थिए।

मे महिना पैचिङ्गमा आयोजना हुने एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको आयोजनाका लागि यस पटकको मञ्च गरिएको हो। दुई दिनमा चीनका विभिन्न भागबाट आएका प्रतिनिधिहरुले बेग्ला बेग्लै रुपमा एक पेटी एक मार्गसम्बन्धी नीतिको जानकारी दिएर अहिलेको उपलब्धी र भविष्यको विकास प्रवृत्तिबारे पनि जानकारी दिएका छन्।

जानकारी तथा लेखहरु