फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो सामान बोक्ने अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण

(GMT+08:00) 2017-04-20 20:35:54

 चीनको पहिलो सामान बोक्ने अन्तरिक्ष यानको सफलताका साथ प्रक्षेपण अप्रिल बीस तारिख बेलुकी सात बजेर 41 मिनेट जाँदा सामान बोक्ने अन्तरिक्ष यान थेन चौ -1 बोकेको रकेट लङमार्च -7लाई चीनको वन छाङ एयरस्पेस प्रक्षेपण स्टेशनबाट प्रक्षेपण गरिएको छ। लगभग 596 सेकेण्डपछि अन्तरिक्ष यान सफलताका साथ रकेटबाट छुट्टिएर निश्चित ट्र्याकमा प्रवेश गरेको छ। जसबाट प्रक्षेपण सफल भएको छ। थेन चौ सामान बोक्ने अन्तरिक्ष यान र लङमार्च 7 रकेट मिलेर अन्तरिक्ष स्टेशन ढुवानी प्रणाली बनेपछिको यो पहिलो परिक्षण प्रक्षेपण हो।

जानकारी तथा लेखहरु