फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

23औं लान्चौ व्यापारिक तथा लगानी गोष्ठीको तयारी

(GMT+08:00) 2017-04-21 19:31:40

अप्रिल बीस तारिख 23औं चिनियाँ लान्चौ व्यापारिक तथा लगानी गोष्ठीको तयारी कार्यबारे पत्रकार सम्मेलन लान्चौ सहरमा आयोजित भयो। सम्मेलनमा पत्रकारले प्राप्त गरेको जानकारी अनुसार, यस पटकको गोष्ठी जुलाई छ तारिखदेखि नौ तारिखसम्म लान्चौमा आयोजित हुनुका साथै मलेशिया र नेपाललाई मुख्य अतिथि मुलुकको रुपमा निमन्त्रणा गरिएको छ।

यस पटकको लान्चौ लगानी तथा व्यापारिक गोष्ठीको शीर्षक'संयुक्त रुपमा एक पेटी एक मार्गको निर्माण गर्ने, आपसी हितयुक्त र साझा विजयलाई अघि बढाउने'भन्ने रहेको छ। गोष्ठीमा एक पेटी एक मार्ग वरिपरिका मुलुकका सरकार, वाणिज्य संघ, प्रसिद्ध व्यवसायबाट आएका प्रतिनिधिहरु र लगानीकर्ताहरुले भाग लिने जनाइएको छ।

जानकारी तथा लेखहरु