फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो मालवाहक अन्तरिक्ष यान थ्यान चौ-1 को सफल प्रक्षेपण

(GMT+08:00) 2017-04-21 19:35:18

चीनको पहिलो मालवाहक अन्तरिक्ष यान थ्यान चौ--1 अप्रिल बीस तारिख राति सात बजेर एकाउन्न मिनेट जाँदा चीनको वन छाङ्ग अन्तरिक्ष प्रक्षेपण स्टेशनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

थ्यान चौ-1 अन्तरिक्ष स्टेशनको निर्माण र पारवहन गर्नका लागि सम्पूर्ण रुपमा अध्ययन गरिएको मालवाहक अन्तरिक्ष यान हुनुका साथै यसको लम्बाइ दश दशमलब छ मिटर र सबैभन्दा लामो व्यास तीन दशमलब पैंतीस मिटर रहेको छ। यसमा सबैभन्दा बढी पारवहन मात्रा छ दशमलब पाँच टन रहेकोले चिनियाँ अन्तरिक्ष यानमध्ये सबैभन्दा ठूलो पनि रहेको जनाइएको छ।

जानकारी तथा लेखहरु