फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना

(GMT+08:00) 2017-04-21 19:35:44

सातौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अप्रिल सोह्रदेखि तेईस तारिखसम्म पैचिङ्गमा आयोजना गरिंदैछ। त्यस महोत्सवमा पचासभन्दा बढी मुलुक र क्षेत्रका तीन सयभन्दा बढी चिनियाँ र विदेशी चलचित्र संस्था, देश र विदेशका विभिन्न क्षेत्रका पन्ध्र हजारभन्दा बढी अतिथिहरू सहभागी भएका छन्।

यस पटकको चलचित्र महोत्सवमा सयौं चलचित्रमध्ये छनौट गरिएका पन्ध्रवटा देशी र विदेशी चलचित्रले महोत्सवद्बारा खडा गरिएको थेन थान पुरस्कारका दशवटा पुरस्कार जित्न प्रतिस्पर्धा गर्नेछन्।

जानकारी तथा लेखहरु