फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेरि अमेरिकासँग वार्ता गर्ने कुनै ईच्छा नरहेको उत्तर कोरियाको स्पष्टोक्ति

(GMT+08:00) 2017-04-23 17:49:06

उत्तर कोरिया केन्द्रिय समाचार समितिले हिजो अप्रिल बाईस तारिख जनाएअनुसार, अमेरिकाले शत्रुतापूर्ण नीतिलाई नत्यागेकोले उत्तर कोरियाले अमेरिका वार्ता गर्ने कुनै इच्छा देखाएको छैन।

उत्तर कोरियाली केन्द्रिय समाचार समितिले एउटा टिप्पणीमा अमेरिका र उत्तर कोरियाबीचको वार्ता असफल भएकोले अमेरिकाले उत्तर कोरियालाई निन्दा गर्नुको मुख्य उद्देश्य उत्तर कोरियामाथि आर्थिक र सैनिक नाकाबन्दी लगाउने रहेको छ।

उत्तर कोरियाले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्द अमेरिकाले आफूसँग आपसी अनाक्रमणको सन्धिमा हस्ताक्षर गर्ने मनशाय राखेको थियो। तर अमेरिकाले उत्तर कोरियालाई आणविक हतियारलाई त्यागेपछि वार्ता गर्न सक्ने उडान लिएको छ।

जानकारी तथा लेखहरु