फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ परिस्थिति अनुरुप सैन्य योजना बनाउनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2017-04-23 17:49:46

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अप्रिल एकाईस तारिख क्वाङ्ग सी प्रान्तको नाननिङ्ग सहरमा पर्ने दक्षिण युद्ध क्षेत्रको स्थल सेनाको निरीक्षण गर्नुभयो। उहाँले नयाँ अवस्थामा राजनैतिक उपायमार्फत् सेनाको निर्माण गर्नुपर्ने, सुधारमार्फत् सेनालाई बलियो बनाउनुपर्ने, कानूनबमोजिम सेनाको शासन गर्नुपर्ने विषयमा जोड दिनुभयो।

यसका साथै जोडतोडसित नयाँ सैनिक शक्तिको विकास गर्ने, द्रुत गतिले सैनिक शक्तिलाई उकासिने पनि उहाँले बताउनुभयो। सेना र जनता एकीकृत रुपमा विकास गर्ने रणनीतिलाई व्यवहारमा उतारेर राष्ट्रिय रक्षा शक्ति र आर्थिक विकासलाई पनि सँगसँगै माथि उकास्नुपर्ने विचार पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु