फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं पैचिंग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

(GMT+08:00) 2017-04-24 14:42:36

अप्रिल महिनाको 23 तारिख साँझ सातौं पैचिंग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह तथा समापन समारोह आयोजना गरिएको छ। समापन समारोहको रेड कार्पेटमा इटालीका प्रसिद्ध अभिनेत्री मोनिका बेल्लुची, चीनका अभिनेत्री यिन थाउ, अभिनेता त्वान यि हुङआदि सुपरस्टारहरू सहभागी भएका थिए।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु