फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र इटालीका प्रहरीद्वारा पा ता लिङ लामो पर्खालमा संयुक्त गस्ती

(GMT+08:00) 2017-04-25 09:16:43

अप्रिल महिनाको 24 तारिख चीन र इटालीको संयुक्त प्रहरी गस्तीको उदघाटन समारोह चीनको सार्वजनिक सुरक्षा मन्त्रालयमा आयोजना गरिएको छ। 24 तारिखदेखि मे महिनाको 7 तारिखसम्म इटालीका चार जना प्रहरीले चीनका प्रहरीहरूसँग पैचिङ्ग र शाङ्गहाईका केही पर्यटकीय दृश्य क्षेत्रमा दुई साता संयुक्त गस्ती गर्नेछन्। इटाली प्रहरीले चीनका प्रहरीलाई इटालीका पर्यटकको सुरक्षा समस्याको समाधान गर्न सहयोग गर्ने छन्। इटालीका प्रहरीसँगै इटालीमा संयुक्त गस्ती गर्नका लागि जुन महिनाको शुरुमा चिनियाँ प्रहरीहरू पनि त्यसतर्फ जाने कार्यक्रम छ।
1 2 3 4 5
जानकारी तथा लेखहरु