|
|
|
||
सिआरआई चिनियाँ तथा विदेशी पत्रकारहरुले प्राचीन रेशमी मार्गको ऐतिहासिक शुरुआत—पल्लो शानसी अवस्थित हान वंशकालीन राजधानी छाङआन शहरको भग्नावशेषको भ्रमण गरेका छन्। छाङआन शहर चीनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय नगरपालिका थियो भने तत्कालीन विश्वको सबैभन्दा ठूलो परिधिको राजधानी पनि थियो।
सो भग्नावशेषमा भेटिएका पुरातात्विक वस्तुहरु।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |