फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सभ्य प्राचिन मुलुक मञ्च"मा तीन महत्वपूर्ण सहमति

(GMT+08:00) 2017-04-25 17:33:52

चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले अप्रिल 24 तारिख "सभ्य प्राचिन मुलुक मञ्च"को पहिलो मन्त्रीस्तरीय सम्मेलन पश्चात् पत्रकारहरुसमक्ष त्यस मञ्चमा प्राप्त भएका तीन महत्वपूर्ण सहमतिको सारांश बताउनुभएको छ।

उहाँका अनुसार वर्तमान अस्थिर तथा अनिश्चित अन्तर्राष्ट्रिय अवस्थामा मूल भुत रूपमा उत्कृष्ट सभ्यता, सम्पदा र साँस्कृतिक परम्पराबाट सिक्दै सम्बन्धित ज्ञान तथा उपाय खोज्नुपर्छ। सो धारणा लिएर नै चीनले यस "सभ्य प्राचिन मुलुक मञ्च"को आयोजना गरेको पनि उहाँको भनार्इ रहेको छ।

यस मञ्च केवल एक सुरुवात भए तापनि तीन महत्वपूर्ण सहमति भएको छ। यी तीन सहमति भनेको शान्ति, समाविष्ट र सहयोग हो।

जानकारी तथा लेखहरु