फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासामा जलवायु अध्ययन गर्ने सुन्दरी

(GMT+08:00) 2017-04-26 15:31:48

तिब्बतको ल्हासामा जलवायु तथा मौसम अनुसन्धान केन्द्रका अवलोकनकर्ता चाउ चीङ्ग पाँच वर्षअघि चि लिन प्रान्तबाट काम गर्नका लागि तिब्बतमा गएकी थिइन्। पाँच वर्षसम्म उनले अथक प्रयास गरी तिब्बतको जलवायु तथा मौसमको अध्ययन गरेकी छिन्।

सन् 2016देखि ल्हासा शहरीय जलवायु तथा मौसम अनुसन्धान केन्द्रले "कृषि मौसम पूर्वानुमान" कार्यक्रम तयार गरेर स्थानीय किसान तथा पशुपालकलाई सेवा दिइँदैआएको छ। मौसम अवलोकनकर्ता चाउ चीङ्ग र अरु कर्मचारीहरुले सक्दो प्रयासमा उक्त कार्यक्रमका लागि भरपर्दो र ठोस तथ्याँक उपलब्ध गराउँदैआएका छन्। त्यसैले उनले सन् 2017 श्रमिक पूरस्कार पाएकी छिन्।


1 2
जानकारी तथा लेखहरु