फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण तवरले कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने ट्रम्पको भनार्इ

(GMT+08:00) 2017-04-28 16:49:38

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका तथा उत्तर कोरिया बीच ठूलो भिडन्त देखा पर्ने सम्भावना रहे तापनि शान्तिपूर्ण तवरले कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने आशा व्यक्त गर्नुभएको छ।

अप्रिल २७ मा अन्तर्वार्ता दिने क्रममा ट्रम्पले उत्तर कोरिया अमेरिका सामु देखा परेको सबैभन्दा ठूलो चुनौती भएको भन्दै सम्भवत: कोरियाली प्रायद्वीपको आणविक समस्याका कारण उत्तर कोरिया बीच गम्भीर भिडन्त उत्पन्न हुने पनि औंल्याउनुभयो। कूटनीतिक तरिकामार्फत कोरियाली प्रायद्वीपको आणविक समस्या समाधान गर्न धेरै कठिनाई मौजुद रहेको बताउँदै उहाँले त्यस समस्याको समाधान गर्न चीनले प्रयास गर्दैआएकोमा सराहना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु