फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाबाट प्रक्षेपित क्षेप्यास्त स्वदेशमैः अमेरिकी सेना

(GMT+08:00) 2017-04-29 15:16:32

उत्तर कोरियाबाट प्रक्षेपित सबभन्दा पछिल्लो क्षेप्यास्त्र उत्तर कोरियाको भूभागबाट नछोडेको अमेरिकी सेनाको प्रशान्त महासागर कमाण्डर कार्यालयले अठाइस तारिख प्रमाणित गरेको छ।

अमेरिकी सेनाले एक वक्तव्य प्रकाशित गर्दै सो क्षेप्यास्त्र उत्तर कोरियाको पिडयोङगानाम दो भन्ने ठाँउबाट अमेरिकी समय अनुसार अप्रिल अठाइस तारिख विहान दश बजेर तेत्तीस मिनेट(नेपाली समयअनुसार, अप्रिल उनान्तीस तारिख मध्यरात दुई बजेर अठार मिनेट) जाँदा प्रक्षेपित गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो प्रक्षेपणबारे जानकारी लिईसक्नुभएको बताइएको छ।

जानकारी तथा लेखहरु