फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त आर्थिक तथा सामाजिक समितिको प्रतिवेदनअनुसार चीनको आर्थिक विकास स्थिर

(GMT+08:00) 2017-05-02 10:18:57

संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त र आर्थिक तथा सामाजिक समितिले मे महिनाको एक तारिख थाइल्याण्डको बैंककमा प्रकाशित गरेको प्रतिवेदनअनुसार, चीनको आर्थिक विकासको आधारभूत स्थिति सधैं नै स्थिर रहेको छ। साथै आपूर्ति क्षेत्रको बनौटमूलक सुधारले अर्थतन्त्रको मध्यकालीन र दीर्घकालीन विकासका लागि सुअवसरको सिर्जना गरेको पनि उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनको अनुमानअनुसार, चालू वर्ष र आगामी वर्षमा एशिया प्रशान्त क्षेत्रको विकासोन्मुख आर्थिक समूहको आर्थिक वृद्धि दर क्रमशः 5प्रतिशत र 5.1प्रतिशत हुने छ।

जानकारी तथा लेखहरु