फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिलिपिन्सका राष्ट्रपतिद्वारा चिनियाँ युद्धपोतको अवलोकनबारे चीनको प्रतिक्रिया

(GMT+08:00) 2017-05-02 18:16:03

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टले फिलिपिन्सको भ्रमणमा रहेको चिनियाँ नौ सेनाको युद्धपोतको अवलोकन गर्नुभएकोमा चीनले स्वागत गरेको छ। उहाँको अवलोकनबाट दुई पक्ष बीच बढ्दै आएको राजनैतिक विश्वासलाई प्रतिविम्वित गरिएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ सुआङले दुई तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

जानकारी तथा लेखहरु