फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा पहिलो फोटन कम्प्युटर चीनमा आविष्कार

(GMT+08:00) 2017-05-03 10:25:17
चीनको अनुसन्धान तथा उत्पादनमा फोटन कम्प्युटरले पहिलो पटक फोटन कम्प्युटिङ क्षमता प्रदर्शन गरेको छ। चिनियाँ बैज्ञानिक तथा प्राविधिक विश्वविद्यालयका फानच्यान वीले मे तीन तारिख शाङ्गहाईमा उक्त कुरा सार्वजनिक गर्नुभएको हो।

परीक्षणबाट प्रमाणित भए अनुसार, सो कम्प्युटर अन्तर्राष्ट्रिय क्षेत्रमा बराबर परीक्षणको भन्दा चौब्बीस हजार गुणाले छिटो भएको छ। साथै सो कम्प्युटर मानवजातिको इतिहासमा पहिलो भ्याक्यूम ट्यूब कम्प्युटर तथा पहिलो ट्रांजिस्टर कम्प्युटरको गणक गतिको दशदेखि एक सय गुणा बढी भएको छ।

जानकारी तथा लेखहरु