फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया संकटको समाधानको एउटै मात्र सही उपाय राजनैतिक तरिका रहेको चीनको भनाइ

(GMT+08:00) 2017-05-03 18:22:04

राजनैतिक तरिका नै सिरिया संकट समाधान गरिने एउटै मात्र सही उपाय रहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्युआङले मे तीन तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

सिरिया समस्या सम्बन्धी आस्टाना अन्तर्राष्ट्रिय सम्मेलन मे तीनदेखि चारसम्म आयोजित भएको छ। हालसम्म सम्बद्ध विभिन्न पक्षहरुले सिरिया समस्यामा देखा परेको टड्कारा अन्तर्विरोधबारे छलफल गरिरहेका समाचार छ।

जानकारी तथा लेखहरु