फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी जी बीस शिखर सम्मेलनमा विश्वको आर्थिक अवरोध हटाउने विषयमा छलफल हुने रुसी राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2017-05-04 10:13:17

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चालू वर्षको जुलाईमा जर्मनीमा आयोजना हुने बीस मुलुक समूहको शिखर सम्मेलनले विश्वको आर्थिक विकास अवरोध हटाउने विषयबारे छलफल गर्ने कुरा बताउनुभएको छ।

पुटिनले मे दुई तारिख दक्षिण-पश्चिमी रुसको सोचीमा रुस भ्रमणमा रहनुभएका जर्मनीका चान्सलर एजेन्ला मर्केलसँगको भेटघाट गर्नुभयो। पुटिनले भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जर्मनी सन् 2017 को बीस मुलुक समूहको अध्यक्ष-मुलुक हो। चालू वर्षको बीस मुलुक समूहको शिखर सम्मेलन जुलाई सात तारिखदेखि आठ तारिखसम्म जर्मनीको हेम्बर्गमा आयोजना हुने भएको छ।

जानकारी तथा लेखहरु