फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र डेमार्कका प्रधान मन्त्रीबीच भेटघाट

(GMT+08:00) 2017-05-04 18:52:44

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे चार तारिख जन बृहत सभाभवनमा डेमार्कका प्रधान मन्त्री लार्स लोक रास्मुसेनसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले चीन डेमार्क चौतर्फी साझेदारी सम्बन्धको स्वस्थ, स्थिर तथा दिगो विकास गर्नु नै दुई मुलुकको हितसँग अनुकूल रहेको र चीन-उत्तर यूरोप सहयोगको बढावा एवं चीन-यूरोप सम्बन्धको चौतर्फी विकासको लागि पनि हितकर भएको औंल्याउनुभएको। प्रत्युत्तरमा डेमार्कका प्रधान मन्त्री रास्मुसेनले चीनसँग मिलेर चिकित्सा तथा स्वास्थ्य, खाद्यान्न, शैक्षिक, सांस्कृतिक, पर्यटन लगायतका विविध क्षेत्रमा हुने सहयोगको निहित शक्तिमा थप जीवन्तता राख्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु