फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा निर्मित विशाल वायुयान सी-919को पहिलो उडान सफल

(GMT+08:00) 2017-05-05 17:01:22

चीनमा निर्मित विशाल वायुयान सी-919 पैचिङ समय अनुसार मे पाँच तारिख दिउँसो तीन बजेर उन्नाइस मिनेट जाँदा शाङ्गहाई फुतुङ अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरेको छ। जसबाट विशाल वायुयान सी-919को पहिलो उडान सफल भएको छ।

उक्त विशाल वायुयान फुतुङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको एक घण्टापछि सोही विमानस्थलमा सफल अवतरण गराइएको थियो।

जानकारी तथा लेखहरु