फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदद्वारा सी-919 विशाल वायुयानको पहिलो उडान सफल भएकोमा बधाई

(GMT+08:00) 2017-05-05 18:40:34

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदले सी-919 विशाल वायुयानको पहिलो उडान सफल भएकोमा बधाई सन्देश दिएका छन्।

उक्त बधाई सन्देशमा सी-919 विशाल वायुयानको पहिलो उडान सफल भएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदले विशाल वायुयानको अनुसन्धान र उत्पादनमा सहभागी सबै संस्थाहरू र व्यक्तिहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु