फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका एकजना विद्बानद्बारा एक पेटी एक मार्ग प्रस्तावमा भारत सकारात्मक रुपमा सहभागी हुनु पर्ने विचार

(GMT+08:00) 2017-05-08 16:35:54

यही मे महिनाको मध्यमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय शिखर मञ्च पैचिङमा आयोजित हुँदैछ। हालै भारतको ग्लोबल थिङ्क ट्याङ्कका विद्बान  प्रशुन अहर्माले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकारलाई अनतर्वार्ता दिँदै एक पेटी एक मार्गबारे आफ्नो विचार व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार भारत एक पेटी एक मार्ग कार्यक्रममा सकारात्मक रुपमा सहभागी हुनुपर्दछ। उक्त प्रस्तावले क्षेत्रीय अर्थतन्त्रको सहयोगलाई प्रब्रद्बन गर्न सक्छ।

जानकारी तथा लेखहरु