फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्स अहिलेसम्मकै कम उमेरका राष्ट्रपति

(GMT+08:00) 2017-05-08 16:37:25
सिन्ह्वा समाचार समितिका अनुसार मे सात तारिख फ्रान्सबाट सार्वजिनक भएको तथ्याङ्क अनुसार फ्रान्सका अघिल्ला अर्थमन्त्री एमानुएल माक्रोन फ्रान्सका नयाँ राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ।

थाहा भएअनुसार फ्रान्सको दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा मार्कोनले 65 प्रतिशत मत प्राप्त गर्नु भएको छ। 39 वर्षको उमेरमा राष्ट्रपतिमा निर्वाचित मार्कोन फ्रान्स इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्नुभएको छ।

जानकारी तथा लेखहरु