फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको इन्टनेट मे महिनामा नेपालमा प्रवेश हुने

(GMT+08:00) 2017-05-09 16:37:06

नेपालको द काठमाण्डु पोष्टले मे आठ तारिख जनाएअनुसार चीनको इन्टनेट मे महिनामा नेपालमा प्रवेश हुनेछ।

सो समाचार अनुसार चाइना टेलिकम्युनिकेसन र नेपाल टेलिकम्युनिकेसनले संयुक्त रुपमा चिनियाँ इन्टनेट नेपालमा प्रवेश गराउने योजना संचालन गरेका छन्। चिनियाँ इन्टरनेट नेपालमा प्रवेश गरेपछि नेपालमा भारतीय इन्टरनेटको एकाधिकार तोडिनेछ।

जानकारी तथा लेखहरु