फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गलाई दक्षिण एसिया प्रवेश गराउन तिब्बतको भूमिका

(GMT+08:00) 2017-05-09 16:41:03

चिनियाँ समाचार समितका अनुसार तिब्बत स्वायत प्रदेशका अध्यक्ष छी चा लाले एक अन्तर्वार्ताका क्रममा एक पेटी एक मार्ग प्रस्ताव अनुसार तिब्बतले सफाउर्जा, इन्टरनेट, स्थलमार्ग आदि मार्फत बाहिरी मुलुकसँग सम्पर्क विस्तार गर्ने बताउनु भएको छ।

उहाँको अनुसार तिब्बतले चीनका छिमेकी मुलुकहरु नेपाल,भारत र म्यामार आदि मुलुकहरुसँग यस प्रकारका आपसी सन्जालमार्फत विविध क्षेत्रमा आदानप्रदान गर्नेछ। तिब्ब्त स्वायत प्रदेशमार्फत एक पेटी एक मार्ग प्रस्तावलाई दक्षिण एशिया प्रवेश गर्ने र यसले सो क्षेत्रको संयुक्त विकासमा फाइदा पुर्‍याउने उहाँले उल्लेख गर्नु भएको छ।

अहिले तिब्ब्तको रेलमार्ग सिगाच्छेदेखि अगाडि बढिसकेको छ। चीन र नेपालबीचमा सफा उर्जा र इन्टनेट आदान प्रदानको बाटो पनि निर्माण हुँदैछ।

जानकारी तथा लेखहरु